Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

बाँके : 'पछिल्लो २४ घण्टामा ७०० मा कोरोना संक्रमण पुष्टि'

बाँके : 'पछिल्लो २४ घण्टामा ७०० मा कोरोना संक्रमण पुष्टि'

बिहिवार, बैशाख २३ २०७८

  • 1.0K
    SHARES

  • बाँके  :  'पछिल्लो २४ घण्टामा ७०० मा कोरोना  संक्रमण पुष्टि'

    काठमाडौं, वैशाख । बाँकेमा पछिल्लो २४ घण्टामा ७०० मा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

    तीनवटा ल्याबमा ९२७ को नमुना परीक्षण गर्दा ७०० मा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फेकल पर्सन तेज ओलीले जानकारी दिए । जसमध्ये ३०१ महिला र ३९९ पुरुष छन् ।

    उनका अनुसार भेरी अस्पतालको ल्याबमा ५३५ को नमुना परीक्षण ४२७, मेडिकल कलेज कोहलपुरको ल्याबमा १०९ को नमुना परीक्षण गर्दा ८६ र बागेश्वरी ल्याबमा २८३ को नमुना परीक्षण गर्दा १८७ मा संक्रमण पुष्टि भएको हो ।

    बाँकेका मात्रै संक्रमित संख्या ५०० रहेको छ । जसमध्ये २२३ महिला र २७७ पुरुष छन् । बाहिरी जिल्लाका ७८ महिला र १२२ पुरुष गरी कुल २०० मा संक्रमण पुष्टि भएको ओलीले बताए ।

    बिहिवार, बैशाख २३ २०७८०६:४०:२४

    डेमो खबर

    सम्बन्धित समाचार