Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images
नेकपा माओवादी केन्द्र

स्थायी कमिटी बैठक निर्णय : "सरकारलाई दिएको समर्थन फिर्ता, बुधबार समर्थन फिर्ताको पत्र "

स्थायी कमिटी बैठक निर्णय : "सरकारलाई दिएको समर्थन फिर्ता, बुधबार समर्थन फिर्ताको पत्र "

मंगलवार, बैशाख २१ २०७८

  • 449
    SHARES

  • स्थायी कमिटी बैठक  निर्णय  :   "सरकारलाई दिएको समर्थन फिर्ता, बुधबार समर्थन फिर्ताको पत्र "

    काठमाडौँ, बैशाख । नेकपा माओवादी केन्द्रकाे स्थायी  कमिटी  सम्पन्न भएकाे छ । बैठकले  सरकारलाई दिएको समर्थन फिर्ता लिएको  जनाइएकाे छ ।

    मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

    बुधबार समर्थन फिर्ताको पत्रमार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश साहले सञ्चारकमीर्लाइ  जानकारी दिएका छन  ।

    मंगलवार, बैशाख २१ २०७८०५:३४:५६

    डेमो खबर

    सम्बन्धित समाचार