Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

हेटौंडा अस्पताल : ' थप एक कोरोना संक्रमित महिलाको मृत्यु '

हेटौंडा अस्पताल : ' थप एक कोरोना संक्रमित महिलाको मृत्यु '

मंगलवार, बैशाख २१ २०७८

  • 489
    SHARES

  • हेटौंडा अस्पताल  :  ' थप एक कोरोना संक्रमित महिलाको मृत्यु '

    हेटौंडा, वैशाख । हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा-६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए ।

    छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

    यसअघि, हेटौंडाका ५५ वर्षीय पुरुष र बारा अमलेखगञ्‍जका ४६ वर्षीय एक पुरुष र महोत्तरी जलेश्वर घर भएकी ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

    मंगलवार, बैशाख २१ २०७८०१:१५:५६

    डेमो खबर

    सम्बन्धित समाचार