Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images
मन्त्रिपरिषद्को बैठक

संसद अधिवेशन आह्वान : 'प्रधानमन्त्रीले विश्वासको मत लिने'

संसद अधिवेशन आह्वान : 'प्रधानमन्त्रीले विश्वासको मत लिने'

आइतवार, बैशाख १९ २०७८

  • 461
    SHARES

  • संसद अधिवेशन आह्वान : 'प्रधानमन्त्रीले विश्वासको मत लिने'

    काठमाडौं, वैशाख । आइतबार बेलुका बसेको प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को बैठकले वैशाख २० गतेको मध्यरातीबाट आन्तरिक उडान र वैशाख २२ गतेको मध्यरातीबाट अन्तराष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको परराष्ट्रमन्त्री तथा सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।

    विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको उनले बताए ।

    आइतवार, बैशाख १९ २०७८०९:३५:१४

    डेमो खबर

    सम्बन्धित समाचार