Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images
सीसीएमसी बैठक

कोभिड-१९ संकट : 'संक्रमण भयावह बन्दै , हवाइ उडान रोक्नुपर्ने निष्कर्ष '

कोभिड-१९ संकट : 'संक्रमण भयावह बन्दै , हवाइ उडान रोक्नुपर्ने निष्कर्ष '

शनिवार, बैशाख १८ २०७८

  • 669
    SHARES

  • कोभिड-१९ संकट :  'संक्रमण भयावह बन्दै ,  हवाइ उडान रोक्नुपर्ने निष्कर्ष '

    काठमाडौं, बैशाख । काेराेना संक्रमणाले गम्भीर बन्दै गएपछी शुक्रबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

    शुक्रबारको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

    सीसीएमसी स्रोतका अनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएका छन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ ।

    हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन् । हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन । अहीले सञ्चालनमा छन ।

    शनिवार, बैशाख १८ २०७८०८:५०:२३

    डेमो खबर

    सम्बन्धित समाचार