Logo

बिहिवार, बैशाख २३ २०७८May 06 2021

images

कैलाली : " १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय "

कैलाली : " १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय "

आइतवार, बैशाख ५ २०७८

  • 725
    SHARES

  • कैलाली :   " १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय "

    कैलाली , वैशाख । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

    डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न अनुरोध गरेको बताए ।

    सीमा नाकाहरुमा मानिसहरुको आवत जावत बढी भएकोले जिल्लामा कोभिड १९ को उच्च जोखिम बढेको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

    आइतवार, बैशाख ५ २०७८०४:४७:५६

    डेमो खबर

    सम्बन्धित समाचार