Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

सर्वोच्चकोको उत्प्रेषणको आदेश : 'निर्वाचन आयोगमा दर्ता'

सर्वोच्चकोको उत्प्रेषणको आदेश : 'निर्वाचन आयोगमा दर्ता'

आइतवार, फाल्गुण २३ २०७७

  • 861
    SHARES

  • सर्वोच्चकोको उत्प्रेषणको आदेश  : 'निर्वाचन आयोगमा दर्ता'

    काठमाडौं, फागनु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारीकताका विषयमा सर्वोच्च अदालतबाट भएको उत्पे्रषणको आदेश निर्वाचन आयोगमा दर्ता भएको छ ।

    आयोगले प्रेस विज्ञप्ति जारी गरी सो आदेश कार्यालय समय भित्र दर्ता भएको र दर्ता नम्बर १०१४ रहेको व्यहोरा जनाएको छ ।

    आइतवार, फाल्गुण २३ २०७७०७:५६:०८

    डेमो खबर

    सम्बन्धित समाचार