Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा देशभर ६६ मा संक्रमण पुष्टि'

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा देशभर ६६ मा संक्रमण पुष्टि'

आइतवार, फाल्गुण २३ २०७७

  • 1.1K
    SHARES

  • नेपालमा  कोरोना  :  'पछिल्लो २४ घण्टामा देशभर ६६ मा संक्रमण पुष्टि'

    काठमाडौं, फागुन  । पछिल्लो २४ घण्टामा देशभर ६६ मा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १११ को नमुना परीक्षण गर्दा २१ महिला र ४५  पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । उनीहरुमध्ये थप ५८ सहित २ लाख ७० हजार ८८६  निको भएका छन् भने ३ हजार १० को मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    आइतवार, फाल्गुण २३ २०७७०७:१४:३८

    डेमो खबर

    सम्बन्धित समाचार