Logo

बिहिवार, बैशाख ९ २०७८Apr 22 2021

images

प्रतिनिधि सभाको बैठक : " फागुन २६ सम्मका लागि स्थगित"

प्रतिनिधि सभाको बैठक : " फागुन २६ सम्मका लागि स्थगित"

आइतवार, फाल्गुण २३ २०७७

  • 949
    SHARES

  • प्रतिनिधि सभाको बैठक  : " फागुन २६  सम्मका लागि स्थगित"

    काठमाडौँ, फागुन । प्रतिनिधि सभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

    संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीपछि संसद् सचिवालयले बैठक स्थगित भएको सूचना टाँसेको छ ।

    काँग्रेसको नाराबाजीसँगै सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।

    सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै काँग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरेका थिए ।

    आइतवार, फाल्गुण २३ २०७७०७:१०:०४

    डेमो खबर

    सम्बन्धित समाचार