Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

शम्भुजित बाँस्कोटा साँझ हुँदै

शम्भुजित बाँस्कोटा साँझ हुँदै

शुक्रवार, पौष २४ २०७७

  • 1.5K
    SHARES

  • शम्भुजित बाँस्कोटा साँझ हुँदै

    सिद्धार्थनगर,पुस । जेसिआई सिद्धार्थ लेडीको आयोजनामा शुक्रबार भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ। कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायकगायिका तथा सङ्गीतकारको टोली भैरहवा आइपुगेको छ।

    गायक तथा सङ्गीतकार बाँस्कोटाले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा होटल पौवामा हुने कार्यक्रममा सबैलाई चुल्है निम्तो दिए।

    हाम्रो टिमको प्रस्तुतिमा हुने कार्यक्रममा बाँस्कोटासहित विश्व नेपाली, सञ्जय सुब्बा, रमेश पाठक, प्रार्थना शाक्य, निशा देसार, मञ्जु थापा र सविना श्रेष्ठको गायन तथा बिनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए।

    बाँस्कोटा नाइटको तयारी पूरा भएको आयोजक संस्था जेसिआई सिद्धार्थ लेडीका अध्यक्ष तुलसा भुसालले बताइन्।

    शुक्रवार, पौष २४ २०७७०१:५३:४६

    डेमो खबर

    सम्बन्धित समाचार