images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

शुक्रवार, पौष ३० २०७८

  • 457
    SHARES

  • एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

    काठमाडौँ, पुस।नेकपा (एमाले)का महासचिव  शङ्कर पोखरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

    शुक्रवार, पौष ३० २०७८०४:१७:४२

    डेमो खबर

    सम्बन्धित समाचार