images
Logo

बुधवार, माघ १२ २०७८Jan 26 2022

images

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

शुक्रवार, पौष ९ २०७८

  • 1.4K
    SHARES

  • ‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

     

    काठमाडौँ, पुस । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ ।

    images

    नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ ।

    रेजिना तुलाधरले पहिलोपटक निर्देशन गर्नुभएको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गर्नुभएको हो ।

    ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    शुक्रवार, पौष ९ २०७८०८:२९:३१

    डेमो खबर

    सम्बन्धित समाचार