images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

२४ घण्टामा:२३८ जनामा कोरोना संक्रमण

२४ घण्टामा:२३८ जनामा कोरोना संक्रमण

आइतवार, मंसिर ५ २०७८

  • 465
    SHARES

  • २४ घण्टामा:२३८ जनामा कोरोना संक्रमण

    काठमाडौँ, मङ्सिर ।पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण भएको छ ।९१२३ जनामा गरिएको नमुना परीक्षणमा २३८ जनामा संक्रमण भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सो समयावधिमा ३७० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार अहिले देशभर ७१६४ जना सक्रिय संक्रमित रहेका छन् भने आज ४०,०१४ जनाले कोराना संक्रमण विरुद्धको खोप लगाएका छन् ।

    आइतवार, मंसिर ५ २०७८०८:४९:१६

    डेमो खबर

    सम्बन्धित समाचार