images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

पछिल्लो २४ घण्टा : ' ५४५ संक्रमित थपिए, ८ जनाको मृत्यु'

पछिल्लो २४ घण्टा : ' ५४५ संक्रमित थपिए, ८ जनाको मृत्यु'

बिहिवार, कार्तिक ४ २०७८

  • 1.7K
    SHARES

  • पछिल्लो २४ घण्टा  : ' ५४५ संक्रमित थपिए,  ८ जनाको मृत्यु'

    काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७२६ जना संक्रमणमुक्त भएका छन् ।

    हाल कोरोना निको हुने दर ९७।२ प्रतिशत रहेका छन् । अर्थात हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् ।

    हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण भएको छ ।

    पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ३२६ पुगेको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय संक्रमित रहेका छन् ।

    बिहिवार, कार्तिक ४ २०७८०६:०८:२१

    डेमो खबर

    सम्बन्धित समाचार