images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्गनका लागि अन्तरिक्ष स्टेशनमा

रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्गनका लागि अन्तरिक्ष स्टेशनमा

शुक्रवार, आश्विन २२ २०७८

  • 541
    SHARES

  • रूसी अभिनेत्री र निर्देशक चलचित्र छायाङ्गनका लागि अन्तरिक्ष स्टेशनमा

    मस्को, असोज । रुसी अभिनेत्री युलिया पेरेसिल्ड र चलचित्र निर्देशक क्लिम शिपेन्को मङ्गलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) आइपुगेको रुसको अन्तरिक्ष निगम रोस्कोस्मोसले जनाएको छ ।

    पेरेसिल्ड र शिपेन्को आईएसएसमा १२ दिन बिताएर आगामी चलचित्र, द चैलेन्जको दृश्य देखाउने छन्, जुन बाहिरी अन्तरिक्षमा खिचिएको पहिलो लामो फिचर फिक्शन फिल्म हुनेछ ।

    उक्त चलचित्र अन्तरिक्ष यात्रीको जीवन बचाउनका लागि अन्तरिक्ष प्रस्थान गर्ने महिला डाक्टरको कथामा आधारित छ । रासस- सिन्ह्वा

    शुक्रवार, आश्विन २२ २०७८०९:२५:४०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार