images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

अफगानिस्तानमा विष्फोटमा १ को मृत्यु, १७ घाइते

अफगानिस्तानमा विष्फोटमा १ को मृत्यु, १७ घाइते

बिहिवार, आश्विन २१ २०७८

  • 805
    SHARES

  • अफगानिस्तानमा विष्फोटमा १ को मृत्यु, १७ घाइते

    खोस्त, अफगानिस्तान, असोज। अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा ९मजहरुल अलम धार्मिक विद्यालय० मा भएको थियो। उक्त विष्फोटनमा एक जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको स्थानीय अधिकारीले जनाएका छन् । उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए।

    बिहिवार, आश्विन २१ २०७८०८:५१:३०

    डेमो खबर

    सम्बन्धित समाचार