images
Logo

आइतवार, कार्तिक ७ २०७८Oct 24 2021

images

नायिका प्रियंका कार्की आमा बनिन्

नायिका प्रियंका कार्की आमा बनिन्

बुधवार, आश्विन ६ २०७८

  • 1.0K
    SHARES

  • नायिका प्रियंका कार्की आमा बनिन्

    काठमाडाैँ, असोज । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

    सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।

    बुधवार, आश्विन ६ २०७८०४:३९:१६

    डेमो खबर

    सम्बन्धित समाचार