images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

पछिल्लो २४ घण्टामा थप ३ हजार६११ संक्रमित,२७ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ हजार६११ संक्रमित,२७ को मृत्यु

शुक्रवार, श्रावण १५ २०७८

  • 1.6K
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ३ हजार६११ संक्रमित,२७ को मृत्यु

    काठमाडौं,साउन ।पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १८१६ संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ । 
    हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल कोरोना निको हुने दर ९४।१ प्रतिशत रहेको छ । 
    पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको परीक्षण भएको थियो । 

     

    शुक्रवार, श्रावण १५ २०७८०६:५८:३३

    डेमो खबर

    सम्बन्धित समाचार