images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

शुक्रबार बढ्यो सुनको भाउ

शुक्रबार बढ्यो सुनको भाउ

शुक्रवार, श्रावण १५ २०७८

  • 1.6K
    SHARES

  • शुक्रबार बढ्यो सुनको भाउ

    काठमाडौं, साउन ।शुक्रबार सुनको मूल्य ५ सयले बढेर तोलाको ९२ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार २  सयमा कारोबार भएको थियो।
    चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     

    शुक्रवार, श्रावण १५ २०७८०१:०७:३१

    डेमो खबर

    सम्बन्धित समाचार