images
Logo

सोमवार, आश्विन ४ २०७८Sep 20 2021

images

पछिल्लो २४ घण्टामा ३ हजार ३६५ संक्रमित थप ,१६को मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ३६५ संक्रमित थप ,१६को मृत्यु

बिहिवार, श्रावण १४ २०७८

  • 1.3K
    SHARES

  • पछिल्लो २४ घण्टामा ३ हजार ३६५ संक्रमित थप ,१६को मृत्यु

    काठमाडौं,साउन । पछिल्लो २४ घण्टामा देशभर ३३६५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण  भएको हो । 
    यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् । 
     देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ । 
    हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ । 

    बिहिवार, श्रावण १४ २०७८०५:०७:४१

    डेमो खबर

    सम्बन्धित समाचार