Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

एमाले केन्द्रीय समिति बैठक आज पनि : 'नेपाल समूहका नेता अनुपस्थित'

एमाले केन्द्रीय समिति बैठक आज पनि : 'नेपाल समूहका नेता अनुपस्थित'

बुधवार, श्रावण ६ २०७८

  • 945
    SHARES

  • एमाले केन्द्रीय समिति बैठक आज पनि   :  'नेपाल समूहका नेता अनुपस्थित'

    एमालेको केन्द्रीय समितिको बैठक आज पनि काठमाडौं, साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो ।

    बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।

    बुधवार, श्रावण ६ २०७८१०:०१:३०

    डेमो खबर

    सम्बन्धित समाचार