Logo

शुक्रवार, श्रावण १५ २०७८Jul 30 2021

images

पछिल्लो २४ घण्टा:थप २ हजार ४४५ मा कोरोना संक्रमित, ३२ को मृत्यु

पछिल्लो २४ घण्टा:थप २ हजार ४४५ मा कोरोना संक्रमित, ३२ को मृत्यु

सोमवार, श्रावण ४ २०७८

  • 885
    SHARES

  • पछिल्लो २४ घण्टा:थप २ हजार ४४५ मा कोरोना संक्रमित, ३२ को मृत्यु

    काठमाडौं, साउन। नेपालमा२४ घण्टामा थप २४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । 
    पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
     

    देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१  जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । 

    हालसम्म संक्रमित निको हुने दर ९४।७ प्रतिशत रहेको छ । 
     



    सोमवार, श्रावण ४ २०७८०५:३८:१८

    डेमो खबर

    सम्बन्धित समाचार