Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

काठमाडौँ उपत्यका : ' पछिल्लो २४ घण्टामा ७६४ मा संक्रमण'

काठमाडौँ उपत्यका : ' पछिल्लो २४ घण्टामा ७६४ मा संक्रमण'

बिहिवार, जेठ २७ २०७८

  • 441
    SHARES

  • काठमाडौँ उपत्यका :  ' पछिल्लो २४ घण्टामा  ७६४ मा  संक्रमण'

    काठमाडौं, । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७६४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५४०, भक्तपुरमा ९९ र ललितपुरमा १२५ कोरोना संक्रमित भेटिएका छन् ।

    बिहीबार देशभर थप ३,७४९ मा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५९ को कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

    बिहिवार, जेठ २७ २०७८०६:४५:०५

    डेमो खबर

    सम्बन्धित समाचार