Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ

नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ

बिहिवार, जेठ २७ २०७८

  • 397
    SHARES

  • नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ

    काठमाडौं, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिलाई पद तथा गोपनीयताको सपथ गराएकी छन । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गरेका थिए ।

    सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीको सिफारिसमा २५ सदस्यीय मन्त्रिपरिषद बनेकाे छ । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

    यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार भएकाे थियो । आज शपथ खानुहुने मन्त्रीमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहेका छन ।

    बिहिवार, जेठ २७ २०७८०५:३१:५५

    डेमो खबर

    सम्बन्धित समाचार