Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा

सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा

बुधवार, जेठ २६ २०७८

  • 505
    SHARES

  • सभामुखले बोलाए  प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा

     काठमाडौं, जेठ   । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन् ।

    सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

    सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेका उनका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

    हेर्नुहोस् पत्र

     
     

    बुधवार, जेठ २६ २०७८०७:२६:५६

    डेमो खबर

    सम्बन्धित समाचार