Logo

आइतवार, जेठ ३० २०७८Jun 13 2021

images

' एक्लो साँझ' म्युजिक भिडियो सार्बजनिक

' एक्लो साँझ' म्युजिक भिडियो सार्बजनिक

सोमवार, जेठ १७ २०७८

  • 1.3K
    SHARES

  • ' एक्लो साँझ' म्युजिक भिडियो सार्बजनिक

    काठमाडौँ, जेठ । गायक प्रताप दासको नयाँ गीत एक्लो साँझ म्युजिक भिडियो सार्बजनिक भएको छ।

    गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिनु भएकाे छ भने बिष्णु खरेलको शब्द रहेको छ ।

    छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गर्नु भएकाे हाे ।

    सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ।

    सोमवार, जेठ १७ २०७८०९:११:१८

    डेमो खबर

    सम्बन्धित समाचार